बंगलादेश साउन १० ः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे नारायनगञ्ज शाखा बीच बंगलादेशमा भएको अन्तरक्रिया कार्यक्रम । उक्त कार्यक्रममा दुई देशको फोटोपत्रकारहरु विच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त अवसरमा नारायणगञ्ज शाखा र एनएफपिजे विच फोटोप्रर्दशनीको लागि एक्सचेन्ज गर्ने विषयमा छलफल भएको थियो ।
(एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे नारायनगञ्ज शाखा बीच अन्तरक्रिया कार्यक्रम
Latest Events & News
- वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान
- राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधागत र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित
- आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै
- “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
- उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता