बंगलादेश साउन १० ः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे र नारायनगञ्ज शाखाका फोटोपत्रकारहरु विच बंगलादेश नारायणगञ्ज कल्वका सन्चालक तथा वरिष्ठ उपाध्यक्ष फाजुडेन लाभोसंग सामुहिक रुपमा भेटघाट तथा छलफल सम्पर्न भएको थियो । उक्त भेटघाटको कार्यक्रममा दुई देशको फोटोपत्रकारहरु विचको भाइचारा सम्वन्धले नेपाल र बंगलादेशको सम्वन्ध अझै गढा रहेको वताउनु भयो । आगामी दिनमा नेपालवाट आउने फोटोपत्रकारहरुलाई नारायणगञ्ज घुम्न सहजीकरण गर्ने वताउनु भयो ।
बंगलादेश नारायणगञ्ज क्लवका वरिष्ठ उपाध्यक्ष संग भेटघाट कार्यक्रम
Latest Events & News
- एनएफपिजे र ग्लोबल आइएमई बैंकबीच सम्झौता, क्यामेरा खरिदमा बिना धितो ऋण दिने
- एनएफपिजेले गर्यो आजीवन सदस्य चुङ्बा शेर्पालाई झण्डा ओडाएर अन्तिम विदाइ
- वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधनको खबरले एनएफपिजे स्तब्ध
- नाफा र एनएफपिजेद्वारा ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया
- राष्ट्रिय फोटो पत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी