फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा कार्यक्रम भाद्र ३ गते

Aug 18, 2022

१८३औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा कार्यक्रम भाद्र ३ गते शुक्रवार विहान ८ बजे नेपाल हाउस रेष्टुरेन्ट हात्तिसार काठमाडौंमा हुने भएकोले सम्पूर्ण फोटोपत्रकार तथा पत्रकार साथीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दाछौं

आयोजक ः राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपाल
सम्पर्क ९८५१०४४८३५
कार्यक्रम संयोजक
प्रदीपराज वन्त (अध्यक्ष)