राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले हिमाल सम्बन्धि फोटो प्रर्दशनीको आयोजना गर्ने भएको छ ।
सस्थाले विगका वर्षहरुमा देशको धार्मिक, संस्कृतिक र प्राकृतिक मनोरमका तस्वीरहरु आफ्ना संचारमाध्यमबाट प्रकाशित गरी मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएका छ भने ‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ’ भन्ने आम मान्यता रहदै आएकोछ ।
देशैभरि क्रियाशील रहेका फोटो पत्रकारहरुको सझा संगठनको रुपमा २७ वर्षदेखि निरन्तर फोटोपत्रकारहरुको हक हितका लागि विभिन्न कार्यहरु गर्दै आइरहेको संस्थाले यस वर्ष पनि १८५ औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा हाल विश्वमा जलवायुको असरका कारण हाम्रा हिमालहरु पग्लीदै गइरहेको अवस्थालाई मध्यनजर राख्दै हिमाल वचाउ अभियान लाई सार्थकता दिन र नेपालका हिमाल र हिमाली क्षेत्रका पर्यटन,सास्कृतिक र सामाजिक क्षेत्रमा आन्तरिक तथा वाहिय पर्यटकलाई आर्कषण गर्ने उदेस्य राखि विश्व फोटाग्राफी दिवसको अवसरमा यहि भदौं ३ गते ललितपुर स्थित पाटन दरवार परिसरमा र When Mountain Smiles Photo Exhibition आयोजना गर्न लागेका हौ ।
उक्त प्रर्दशनीका लागि हिमालसंग संम्वन्धीत फोटोहरु यहि साउन २९ गते भित्रमा सस्थाको इमेल लाnfpjnepal2053@gmail.com मा 12×18 साइजको फोटो क्याप्सन र मिति खुलाएर पठाउन सम्पूर्ण फोटोग्राफरहरुमा अनुरोध गर्दछौं ।
आयोजिक
राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)
सम्पर्क ९८५१०४४८३५,९८५११५०४७१