
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’को अनलाइन फोटोजर्नालिस्ट अवार्डको लागि पुतलीसडक स्थित कंङ्गरु एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक महेश वाबु तिमिल्सीना र एनएफपीज का सचिव प्रदिपराज वन्त विच सम्झौता पछि फोटो खिचाउदै । उक्त विधामा नेपालभर विभिन्न अनलाइन पोटलमा फोटोपत्रकारको सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।
अनलाइन फोटोजर्नालिस्ट अवार्डको लागि कंङ्गरु एजुकेशनको साथ
Latest Events & News
- राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्तसहित तीन प्रतिनिधि चीन प्रस्थान
- सकियो इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी
- २९ औँ वर्षमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल
- नयाँ बानेश्वरमा फोटो पत्रकारमाथि भएको गोली प्रहारप्रति राष्ट्रिय फोटो पत्रकार समूहको भर्त्सना
- राष्ट्रिय फोटो पत्रकार समूहद्वारा इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी सुरु