राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’को स्वतन्त्र फोटोपत्रकारिता अवार्डको लागि लगनखेल स्थित पाटन प्याथलोजी ल्यावका प्रबन्ध निर्देशक रेसम भट्राई र एनएफपीज का अध्यक्ष ध्रुव आलेविच सम्झौता पछि फोटो खिचाउदै । उक्त विधामा नेपाल अधिराज्यभर स्वतन्त्ररुपमा काम गरि फोटोपत्रकारीतामा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।
स्वतन्त्र फोटोपत्रकारिता अवार्डको लागि पाटन प्याथलोजी ल्यावको सहयोग
Latest Events & News
- वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान
- राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधागत र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित
- आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै
- “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
- उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता