राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)आयोजनामा रक्त्तदान कार्यक्रम

Jan 19, 2017

सिजन मिडियाद्धारा आयोजीत मिस इकलेजमा २०१६मा सहभागीहरुको प्रत्यक्ष सहभागीतामा तथा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) र लायन्स क्लव अफ काठमाडौं गुलमरको संयुक्त आयोजनामा काठमाडौंमा आयोजीत रक्त्तदान कार्यक्रमा विभिन्न मिडियामा सहभागी फोटोपत्रकार तथा लायन्स क्लव अफ काठमाडौं गुलमरमा आवद्ध सदस्यहरुको पनि सहभागीता रहेको थियो साथै उक्त रक्त्तदान कार्यक्रममा मिस इलेजमा सहभागी प्रतियोगीहरु आफन्त तथा साथी ७१ पिन्ट रगत संकलन भएको थियो । हरुको उलेख्य मात्रामा सहभागीता रहेको थियो ।