राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३’को स्वतन्त्र फोटोपत्रकारिता अवार्डको लागि लगनखेल स्थित पाटन प्याथलोजी ल्यावका प्रबन्ध निर्देशक रेसम भट्राई र एनएफपीज का अध्यक्ष ध्रुव आलेविच सम्झौता पछि फोटो खिचाउदै । उक्त विधामा नेपाल अधिराज्यभर स्वतन्त्ररुपमा काम गरि फोटोपत्रकारीतामा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।
स्वतन्त्र फोटोपत्रकारिता अवार्डको लागि पाटन प्याथलोजी ल्यावको सहयोग
Latest Events & News
- एनएफपीजेको सहकार्यमा लुम्बिनी प्रदेशको रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम
- हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकारहरू सम्मानित
- राष्ट्रिय फोटो पत्रकार समूहको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, यी फोटो पत्रकारहरू सम्मानित
- राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्तसहित तीन प्रतिनिधि चीन प्रस्थान
- सकियो इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी