नेपालमा फोटोग्राफी शिक्षा सम्बन्धी बारे अन्तरक्रिया

Jan 19, 2017

राष्ट्रिय फोटो पत्रकार समुहद्वारा काठमाडौंमा आयोजित नेपालमा फोटोग्राफी शिक्षा सम्बन्धी बारे अन्तरक्रिया कार्यक्रममा आफ्नो अमुल्य समय दिनुहुने सम्पूर्ण अतिथि लगायत पत्रकार मित्रहरुलाई धन्यवाद । वक्ताहरु : नृपध्वज खड्का ,पुरुषोत्तम धिमिरे,मधुसुदन थापा