News & Events
एनएफपीजेको सहकार्यमा लुम्बिनी प्रदेशको रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम
रुपन्देही - लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले लुम्बिनीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त…
हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकारहरू सम्मानित
काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले हरिगोपाल प्रधानको नाममा स्थापित ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ को पुरस्कार वितरण गरिएको छ। आइतबार ललितकला…
राष्ट्रिय फोटो पत्रकार समूहको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, यी फोटो पत्रकारहरू…
काठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले आफ्नो २८ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ। ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा आयोजित…
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष वन्तसहित तीन प्रतिनिधि चीन प्रस्थान
काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल(एनएफपिजे)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चीनको सान्तोङ प्रान्ततर्फ प्रस्थान गरेका छन् । "अवसर चीन, ऊर्जाशील सान्तोङ"…
सकियो इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी
काठमाडौं - अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आयोजना गरेको तीन दिने ‘इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी’ ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा सम्पन्न…
२९ औँ वर्षमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल
काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) २८ वर्ष पूरा गरी २९ औँ वर्षमा प्रवेश गरेको छ। एनएफपिजेले आफ्नो स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा…
नयाँ बानेश्वरमा फोटो पत्रकारमाथि भएको गोली प्रहारप्रति राष्ट्रिय फोटो पत्रकार समूहको भर्त्सना
काठमाडौं — नयाँ बानेश्वरमा आज जेनजी समूहको प्रदर्शनको रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूमाथि प्रहरीले गोली प्रहारबाट घाइते भएको घटनाप्रति राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले कडा आपत्ति…
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी सुरु
काठमाडौं — काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा लाई केन्द्रमा राखेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले विशेष फोटो प्रदर्शनी सुरु गरेको छ ।…
विश्व फोटोग्राफी दिवस: राष्ट्रिय फोटो पत्रकार समूहले गर्यो अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी
काठमाडौं - १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले एकल फोटो प्रदर्शनी आयोजना गरेको छ । संस्थाले यस वर्ष…
विश्व फोटोग्राफी दिवसका अवसरमा एनएफपिजेले अध्यक्ष वन्तको एकल फोटो प्रदर्शनी गर्ने
काठमाडौं – १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) यस वर्ष फोटो प्रदर्शनी गरेर मनाउने भएको छ। सो दिन केन्द्रीय अध्यक्ष…
सिन्धुपाल्चोकमा फोटो पत्रकारको शाखा गठन,अध्यक्षमा नेपाल चयन
सिन्धुपाल्चोक — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को सिन्धुपाल्चोक शाखा गठन गरिएको छ। शुक्रबार चौतारामा सम्पन्न जिल्ला भेलाले विजय नेपाललाई अध्यक्ष चयन गरेको हो।…
झापामा राष्ट्रिय फोटो पत्रकार समूहको जिल्ला शाखा गठन, अध्यक्षमा बिमली
झापा, साउन १० — राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन गरिएको छ। नेपाल पत्रकार महासंघ झापा जिल्ला पूर्व सभापति मोहन काजी न्यौपानेको प्रमुख…