News
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष शुक्रबार अमेरिका जाँदै
काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) का अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्त संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी…
चिनियाँ फोटोग्राफरसँग एनएफपिजेको भेटवार्ता
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले नेपाल भ्रमणमा रहेका चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत ७ जना फोटोग्राफरसँग भेटवार्ता गरेको छ । शुक्रबार काठमाडौँको…
विश्व फोटोग्राफी दिवस : ‘जब हिमाल मुस्कुराउँछ’ विशेष फोटो प्रदर्शनी (तस्वीरहरू)
काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपाल ले ललितपुरमा ‘जब हिमाल मुस्कुराउँछ’विशेष फोटो प्रदर्शनी गरेको छ ।सोमबार विश्व फोटोग्राफी दिवसको अवसरमा ललितपुरको पाटन दरवार क्षेत्रमा…
एनएफपिजे नेपालले हिमाल सम्बन्धि फोटो प्रर्दशनी गर्दै
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले हिमाल सम्बन्धि फोटो प्रर्दशनीको आयोजना गर्ने भएको छ । सस्थाले विगका वर्षहरुमा देशको धार्मिक, संस्कृतिक र प्राकृतिक मनोरमका तस्वीरहरु…
राष्ट्रिय फोटो पत्रकार समूह रामेछापका अध्यक्ष मिलनलाई युवा पत्रकारिता पुरस्कार
रामेछाप – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल(एनएफपिजे) रामेछाप शाखाका अध्यक्ष मिलन घिमिरे पुरस्कृत भएका छन् । उनलाई युवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो। रामेछाप टाइम्सका…
एनएफपिजेको व्यक्तित्व विकास तथा ‘फ्ल्यास फोटोग्राफी’ तालिम
भक्तपुर - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को आयोजनामा दुईदिने व्यक्तित्व विकास तथा ‘फ्ल्यास फोटोग्राफी’ तालिम सम्पन्न भएको छ । एनएफपिजे नेपालको केन्द्रीय समितिका १३…
राष्ट्रिय फोटो पत्रकार समूह रामेछाप शाखाले यसरी मनायो पहिलो वार्षिक उत्सव
रामेछाप - राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) जिल्ला शाखा रामेछापले प्रथम वार्षिक उत्सव मनाएको छ । शनिवार प्रथम वार्षिक उत्सवको अवसरमा ‘मन्थली नगरपालिकाको पर्यटन…
राष्ट्रिय फोटो पत्रकार समूह बागमतीका अध्यक्ष सिलवाल पुरस्कृत
धादिङ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल(एनएफपिजे) बागमती प्रदेशका अध्यक्ष नारायण सिलवाल नीलकण्ठ विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । धादिङ पोष्ट डटकमका प्रधान सम्पादक…
राष्ट्रिय फोटो पत्रकार समूहको कञ्चनपुर शाखा गठन, अध्यक्षमा जोशी
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको कञ्चनपुर शाखा गठन भएको छ । आइतबार ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो। उक्त समितिको अध्यक्षमा चन्द्रकान्त जोशी,…
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रोपटक सगरमाथाको चुचुरोमा
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक…
फोटो पत्रकार पूर्णिमाद्वारा दोस्रोपटक सगरमाथाको सफल आरोहण
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन्। उनले आज आइतबार बिहान ६ बजेर ४० मिनेटमा सफल आरोहण गरेकी हुन्। पूर्णिमा…
चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया
काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप…
राष्ट्रिय फोटो पत्रकारिता दिवस: मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजय
काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले…
राष्ट्रिय फोटो पत्रकार समूहले प्रकाशन गरेको क्यालेन्डर भक्तपुरमा प्रदर्शनी
भक्तपुर- नयाँ बर्ष २०८१ तथा बिस्का जात्राको अबसरमा ऐतिहासिक तथा साँस्कृतिक नगर भक्तपुरमा क्यालेन्डर प्रदर्शनी सुरु भएको छ । बिस्का जात्राको अन्तिम दिन बैशाख ५…
राष्ट्रिय फोटो पत्रकार समूहको क्यालेण्डर विमोचन
काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को वार्षिक भित्तेपात्रो २०८१ (क्यालेण्डर) विमोचन गरिएको छन् । संस्थाले आज सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा उपसभामुख…