News

अध्यक्ष आले चिनमा भएको फोटो प्रतियोगितामा सहभागि

अध्यक्ष आले चिनमा भएको फोटो प्रतियोगितामा सहभागि

Dec 26, 2017

काठमाडौं, ४ पुस २०७४ मंगलबार राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे) का अध्यक्ष ध्रुब आले हालै चिनमा शरु भएको नेपाल सम्बन्धी अन्त र्राष्ट्रिय फोटो प्रतियोगिताको उद्घाटन् कार्यक्रममा सहभागि…

पुसका लागि निर्धारित  प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो माघ १९,२० र २१ गते हुने

पुसका लागि निर्धारित प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो माघ १९,२० र २१ गते हुने

Dec 15, 2017

काठमाडौं २९ मंसिर २०७४ शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले यहि पुस ४, ५ र ६ गते तदनुसार ( डिसेम्बर १९,२० र २१ )मा…

एनएफपीजे कास्कीद्वारा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण

एनएफपीजे कास्कीद्वारा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण

Nov 15, 2017

पोखरा, २४ कात्तिक २०७४ शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे), कास्कीको आयोजनामा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ । दुईदिने उक्त प्रशिक्षणमा कास्कीसहित छिमेकी…

पुसमा हुने प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो बारे  पत्रकार सम्मेलन

पुसमा हुने प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो बारे पत्रकार सम्मेलन

Nov 02, 2017

काठमाडौं १६ कात्तिक २०७४ बिहिबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि पुस ४, ५ र ६ गते तदनुसार ( डिसेम्बर १९,२० र २१…

चितवन शाखा द्वारा माडीका बाढी पीडितलाई राहत वितरण

चितवन शाखा द्वारा माडीका बाढी पीडितलाई राहत वितरण

Oct 30, 2017

चितवन १२ कात्तिक २०७४ चितवनको माडी नगरपालिका वडा नम्बर ९ कुसुम खोलाका बाढी पीडितलाई राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)चितवन शाखा र भरतपुरको पञ्चशील तमु समाज सुधार…

एनएफपीजेकोे २१ औँ वार्षिकोत्सव समारोह तथा वार्षिक साधारण सभा सम्पन्न

एनएफपीजेकोे २१ औँ वार्षिकोत्सव समारोह तथा वार्षिक साधारण सभा सम्पन्न

Sep 26, 2017

काठमाडौँ, ६ असोज २०७४, शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २१ औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभा…

बर्दियाका बाढी पिडितलाई दशैंमा नयाँ कपडा

बर्दियाका बाढी पिडितलाई दशैंमा नयाँ कपडा

Sep 26, 2017

बर्दिया ५ असोज २०७४, बिहिबार राष्ट्रिय फोटो पत्रकार समूहले बर्दियाका वाढी पिडितहरुलाई दशैको मुखमा नयाँ कपडा राहत उपलब्ध गराएको छ । बाढीले ग्रस्त बनेका गुलरिया…

एनएफपीजे कञ्चनपुर शाखाको घोषणा

एनएफपीजे कञ्चनपुर शाखाको घोषणा

Sep 18, 2017

महेन्द्रनगर, २ असोज २०७४, सोमबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कञ्चनपुर शाखाको विस्तार भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले…

एनएफपीजे कैलाली शाखाको घोषणा

एनएफपीजे कैलाली शाखाको घोषणा

Sep 17, 2017

धनगडि १ असोज २०७४, आईतबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कैलाली शाखाको विस्तार भएको छ । कैलालीको धनगडिमा पत्रकार र संचारकर्मीहरुको आईतबार भएको बृहत भेलाले…

एनएफपीजे शुर्खेत शाखाको घोषणा

एनएफपीजे शुर्खेत शाखाको घोषणा

Sep 17, 2017

शुर्खेत ,३१ भदौं २०७४, शनिबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को शुर्खेत शाखाको विस्तार भएको छ । शुर्खेतमा पत्रकार र संचारकर्मीहरुको शनिबार भएको बृहत भेलाले शुसिल…

सुनसरी शाखाद्वारा भोक्राहाका बाढी पीडितलाई नया कपडा वितरण

सुनसरी शाखाद्वारा भोक्राहाका बाढी पीडितलाई नया कपडा वितरण

Sep 10, 2017

धरान २१ भदौं २०७४, बुधबार भोक्राहा गाउपालिका ५ मा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले २ सय जनाचमार बस्तीका बाढी पीडित बालबालिका, यूवा र महिलालाई नया…

बाढी पीडित राहत स्वरुप झण्डै २ लाख बराबरको कपडा संकलन

बाढी पीडित राहत स्वरुप झण्डै २ लाख बराबरको कपडा संकलन

Sep 10, 2017

काठमाडौँ, ५ भदौ २०७४, मंगलबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) केन्द्रद्वारा हालै पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म आएको अविरल वर्षाका कारण तराईका जिल्लाहरुमा बाढीले गरेको क्षतीबाट…

१७८ औँ विश्व फोटोग्राफी दिवस मनाउन राजधानीमा प्रभातफेरीको आयोजना

१७८ औँ विश्व फोटोग्राफी दिवस मनाउन राजधानीमा प्रभातफेरीको आयोजना

Aug 21, 2017

काठमाडौं ३ भदौं २०७४, शनिबार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले १७८ औँ विश्व फोटोग्राफी दिवसको अवशरमा राजधानीमा शनिबार प्रभातफेरीको आयोजना गरेकोछ । सन् १८३९ अगस्ट…

एनएफपीजे कास्की शाखाको छैठौ अधिवेशन सम्पन्न,  ईन्द्र प्रसाद पौडेल अध्यक्ष

एनएफपीजे कास्की शाखाको छैठौ अधिवेशन सम्पन्न, ईन्द्र प्रसाद पौडेल अध्यक्ष

Aug 16, 2017

पोखरा ३० साउन २०७४, सोमबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को कास्की शाखाको छैठौ अधिवेशन सम्पन्न भएकोछ । कास्की को पोखरामा सोमबार भएको अधिवेशनले ईन्द्र प्रसाद…

एनएफपीजे वांके शाखाको घोषणा

एनएफपीजे वांके शाखाको घोषणा

Aug 16, 2017

नेपालगञ्ज, २८ साउन २०७४, शनिबार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को वांके शाखाको विस्तार भएको छ । वांकेको नेपालगञ्जमा पत्रकार र संचारकर्मीहरुको शनिबार भएको बृहत भेलाले…