News
एनएफपीजे रुपन्देही शाखाको घोषणा
७ असार २०७४, भैरहवा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को रुपन्देही शाखाको विस्तार भएको छ । रुपन्देही को भैरहवामा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले…
एनएफपीजे पाल्पा शाखाको घोषणा
६ असार २०७४, पाल्पा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को पाल्पा शाखाको विस्तार भएको छ । पाल्पामा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले कृष्ण दर्नालको…
एनएफपीजे स्याङ्जा शाखाको घोषणा
६ असार २०७४, पुतलीबजार राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को स्याङ्जा शाखाको विस्तार भएको छ । स्याङ्जाको पुतलीबजारमा पत्रकार र संचारकर्मीहरुको मंगलबार भएको बृहत भेलाले प्रतीक्षा…
एनएफपीजे लमजुङ शाखाको घोषणा
५ असार २०७४, वेशीसहर राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को लमजुङ शाखाको विस्तार भएको छ । लमजुङको वेशीसहरमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले परमेश्वर…
एनएफपीजे गोरखा शाखाको घोषणा
५ असार २०७४, हरमनटारी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को गोरखा शाखाको विस्तार भएको छ । गोरखाको हरमनटारीमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले आत्माराम…
एनएफपीजेले नेपाल प्रिन्टिङ एण्ड फोटो एक्स्पो अायाेजना गर्ने
राष्ट्रिय फाेटाे पत्रकार समूह(एनएफपीजे)ले अागामी पुस महिनामा काठमाडाैमा नेपाल प्रिन्टिङ एण्ड फाेटाे एक्स्पाेकाे अायाेजना गर्ने भएकाेछ । एक्स्पाेमा प्रिन्टिङ र फाेटाेग्राफी सम्बन्धि अन्तर्राष्ट्रिय उत्पादक कम्पनी…
फोटोपत्रकारहरु माथि भएको दुव्र्यवहार प्रति एनएफपीजेको गम्भीर ध्यानाकर्षण
प्रेस विज्ञप्ति २०७४ जेठ २६ मध्यपुर थिमि नगरपालिका वडा नं. ३ र सूर्यविनायक नगरपालिका वडा नं. ३ को सिमाना भइ बग्ने हुनुमन्ते खोलाको बहाव परिवर्तन…
एनएफपीजे धादिङ शाखाको घोषणा
२५ जेठ २०७४, धादिङवेसी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धादिङ शा खाको तदर्थ समितिको बिहिबार घोषणा भएकोछ । धादिङको धादिङवेसीमा आयोजित एक कार्यक्रमा नारायण…
एनएफपीजे तनहुँ शाखाको घोषणा
२५ जेठ २०७४, परासी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को तनहुँ शाखाको विस्तार भएको छ । तनहुंको दमौलीमा पत्रकार र संचारकर्मीहरुको बिहिबार भएको बृहत भेलाले अमरराज…
एनएफपीजे नवलपरासी शाखाको घोषणा
२४ जेठ २०७४, परासी राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को नवलपरासी शाखाको विस्तार भएको छ । नवलपरासीको परासीमा पत्रकार र संचारकर्मीहरुको बुधबार भएको बृहत भेलाले ताराचन्द्र…
एनएफपीजे चितवन शाखाको घोषणा
राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) चितवन शाखाको घोषणा भएको छ । चितवनको भरतपुरमा बुधबार एक विशेष कार्यक्रममा कोमलचन्द्र भगतको संयोजकत्वमा ७ सदश्यीय तदर्थ समितिको घोषणा भएको छ…
एनएफपीजे मकवानपुर शाखाको घोषणा
२२ जेठ २०७४, भक्तपुर राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) मकवानपुर शाखाको घोषणा भएको छ । मकवानपुरको हेटौडामा बुधबार एक विशेष कार्यक्रममा प्रताप विष्टको संयोजकत्वमा ९ सदश्यीय तदर्थ समितिको…
एनएफपीजे धनुषा शाखाको घोषणा
२३ जेठ २०७४, जनकपुर राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) धनुषा शाखाको मंगलबार घोषणा भएकोछ । जनकपुरमा आयोजित एक कार्यक्रमा जयन्त ठाकुरको नेतृत्वमा ७ सदस्यीय तदर्थ…
एनएफपीजे रौतहट शाखाको घोषणा
२३ जेठ २०७४, चन्द्रनिगाहापुर राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को रौतहट शाखाको विस्तार भएको छ । रौतहटको चन्दनिगाहापुरस्थित होटल हिमालयको सभाकक्षमा मंगलबार आयोजित एक भब्य कार्यक्रकका…
एनएफपीजे भक्तपुर शाखाको घोषणा
२२ जेठ २०७४, भक्तपुर राष्ट्रिय फोटो पत्रकार समुह(एनएफपीजे) भक्तपुरमा…