News
सिविन–नेपालसंगको सहकार्यमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको फोटो प्रदर्शनी
काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले सिविन–नेपालसंगको सहकार्यमा ‘बालबालिका राष्ट्रिय गौरव हुन्, तस्वीरमा बालबालिका’ फोटो प्रदर्शनी आयोजना गरेको छ । शनिबार काठमाडौंको हनुमानढोका…
फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण
काठमाडौं - फोटो पत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले आज पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी…
मिलन घिमिरेको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह रामेछाप शाखा गठन
रामेछाप - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको रामेछाप शाखा गठन गरिएको छ । शनिवार एनएफपिजे वागमती प्रदेशका सदस्य नवराज श्रेष्ठको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख…
राष्ट्रिय फोटो पत्रकार समूहले दियो थप ६८ जना पत्रकारलाई फोटो पत्रकारिता प्रशिक्षण
काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले थप ६८ जना पत्रकारहरुलाई फोटो पत्रकारिता प्रशिक्षण दिएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम…
राष्ट्रिय फोटो पत्रकार समूहले दियो ४५ पत्रकार महिलाहरूलाई फोटो पत्रकारिता तालिम
काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ जना पत्रकार महिलाहरू तीन दिने फोटो पत्रकारिता तालिम दिएको छ । हाम्रो संस्था…
पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी
पोखरा। पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)को ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी सुरु भएको छ। पोखरा ग्राण्डी होटलमा सुरु प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह…
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र
काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी…
एनएफपिजे नेपालद्धारा रजत जयन्ति कार्यक्रम भव्यरुपमा सम्पन्न
काठमाडौं असोज ७, राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ भव्यरुपमा काठमाडौंमा एक विशेष कार्यक्रम गरि सम्पनर्न गरेको छ । सस्थाका अध्यक्ष प्रदिपराज…
अवार्डका विधाहरु २०२२ को लागि उत्कृट पाँच मनोनयनमा पर्न सफल सहभागी फोटोपत्रकारहरु
मिति ः २०७९ साल असोज २ गते प्रेस विज्ञप्ति आदरणीय पत्रकार तथा फोटोपत्रकार मित्रहरु, नमस्कार । राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ…
फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा कार्यक्रम भाद्र ३ गते
१८३औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ घोषणा कार्यक्रम भाद्र ३ गते शुक्रवार विहान ८ बजे नेपाल हाउस रेष्टुरेन्ट…
बंगलादेश नारायणगञ्ज क्लवका वरिष्ठ उपाध्यक्ष संग भेटघाट कार्यक्रम
बंगलादेश साउन १० ः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे र नारायनगञ्ज शाखाका फोटोपत्रकारहरु विच बंगलादेश नारायणगञ्ज कल्वका सन्चालक…
बंगलादेश नारायणगञ्ज सिटी मेयर संग भेटघाट कार्यक्रम
बंगलादेश साउन १० ः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे र नारायनगञ्ज शाखाका फोटोपत्रकारहरु विच बंगलादेश नारायणगञ्जका सिटि मेयर…
एनएफपिजेद्धारा बंगलादेशमा फोटो प्रर्दशनी
साउन ९, बंगलादेश । हिउँले ढाकिएको हिमालको दृश्य होस् वा कञ्चनपुरको दोधारा–चाँदनी पुलबाट देखिने सूर्यास्तको । प्रकृतिको सौन्दर्यमा रमाउने जोकोहीलाई पनि यस्ता दृश्यले लालयित बनाउँछ…
(एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे नारायनगञ्ज शाखा बीच अन्तरक्रिया कार्यक्रम
बंगलादेश साउन १० ः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ बिपीजे नारायनगञ्ज शाखा बीच बंगलादेशमा भएको अन्तरक्रिया कार्यक्रम । उक्त…
एनएफपिजे फुट्सल प्रतियोगीत सम्पन्न
काठमाडौं असार २५, एनएफपीजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना…